विश्वकै ठुलो शहर न्युयोर्कमा नेपाल डे परेड

हिमालयखवर संवाददाता-  न्यूयोर्क । नेपालको विविधताका वारे जानकारी दिन विश्वकै ठुलो शहर न्यूयोर्कमा आइतवार नेपाली डायोस्पोरा नेपाल डे परेडमा सहभागी भएका छन् ।    न्यूयोर्कको ३८ स्ट्रिट म्याडिसन एभिन्युवाट शुरु भएको यो परेड २६ स्ट्रिटमा पुगेर समापन हुनेछ । नेपालका हिमाल, पहाड र तराईको भेषभुषा, संस्कृति झल्काउने पहिरन झांकीले परेडलाई रोचक वनाएको न्यूयोर्क स्थित पत्रकार विष्णु पौडेलले जानकारी दिए । …