हिमालयखवर संवाददाता वासिंटन डिसी (अमेरिका)- राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सङ्घीय जाँच ब्युरो एफबीआईका निर्देशक जेम्स बी कोमेलाई मङ्गलवार पदबाट बर्खास्त गरेका छन् । एकपछि अर्को अप्रत्याशित निर्णयहरू गर्दै आएका राष्ट्रपति ट्रम्पको यो कदम पछि अमेरिकाको राजनीतिमा नयाँ तरगं आएको छ । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा रसियाको संलग्नताका बारेमा एफबीआईले अनुन्धान गरिरहेको थियो । यो…