खेल मैदानमा गोली प्रहारमा अमेरिकी सांसद घाइते

हिमालयखवर संवाददाता अलेक्जेन्ड्रिया (भर्जिनिया) – भर्जिनियाको बेसबेल मैदानमा खेल हेर्न उपस्थित भएका सांसदहरुमाथि बुधबार बिहान अन्धाधुन्द गोली प्रहार हुँदा एक सांसद घाइते भएका छन् ।   फक्स न्यूजका अनुसार रिपब्लिकन सांसद स्टिभ स्कालिस र उनका साथीहरुलाई गोली लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत ट्विट गरेर सांसद स्टिभको शिघ्र स्वास्थलाभको कामना गरेका छन् ।   …