गायक विक्रमले ल्याए आफ्नै बिहेको म्युजिक भिडियो (हेर्नुहोस् भिडियो)

नारायणगढ । पर्वतको भंगारा–४ काउले गाविसमा जन्मिएर ०६४ सालमा चितवनको शरदपुरमा बसाइँ सरी आएपछि अहिले विक्रम क्षेत्रीको परिचय फेरिएको छ । उनी लोकदोहोरी गायकमा स्थापित भइसकेका छन् । उनको लोकदोहोरी यात्रा ०७१ सालदेखि सुरू भएको हो । भजनर्कीतन गाउँदा गाउँदै शिव अधिकारीबाट प्रेरणा जागृत भएर लोकदोहोरीमा प्रवेश गरेका उनी यही क्षेत्रमै समर्पित हुने सोच बोकेका…