ड्यालस (टेक्सस)- टेक्सासको ड्यालसमा अमेरिकन ईमिग्रेशन कानुन सम्बन्धी विशेष जानकारी मुलक कार्यक्रम हुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भए पछि ईमिग्रेशन कानुनका बारेमा भएका परिवर्तनका साथै अमेरिकन ईमिग्रेशन कानुनका विविध पक्षका बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना हुन लागेको आयोजकहरुले जनाएका छन् । जुन ३० देखि जुलाई २ सम्म ड्यालसमा हुन लागेको…