हिमालय खबर संबाददाता ड्यालस (टेक्सस)- अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा, चौथो वार्षिक किराँत उभौली कार्यक्रम टेक्सासकोको ड्यालसमा सम्पन्न भएको छ । किराँतहरुको केन्द्रीय सङ्गठन किराँत कम्युनीटि अर्गनाइजेसन अफ अमेरिका र किराँत सोसाइटी अफ टेक्सस फर रिलीजन एण्ड कल्चरको संयुक्त आयोजना दुइ दिनसम्म उक्त कार्यक्रम चलेको थियो । मे २६…