नेपालमा ठगेर अमेरिका आउनेहरु

हिमालयखवर विशेष  न्यूयोर्क (अमेरिका)– कैलास विकास बैंक पोखराका शाखा प्रवन्धक रविचन्द्र खनाल नेपालमा प्रहरीको पक्राउ गर्नुपर्ने सुचीमा छन् । केही साता अघि ऋणीको पैसा नतिरी रविचन्द्र एकाएक नेपाल छाडेका थिए । हाल उनी अमेरिका रहेका छन् । खनाललाई सर्वसाधारणको झण्डै तीन करोड रुपैयाँ ठगी गरेको अभियोग लागेका छ ।    रविचन्द्र पछिल्लो उदाहरण हुन् ।…