डेन्टनमा छठ पर्व मनाउने तयारी

  डेन्टन (टेक्सस) - नेपालको तराइ क्षेत्रमा धुमधामसाथ मनाइने छठ पर्व केही वर्षयता अमेरिकामा पनि मनाउन थालिएको छ । यसै क्रममा टेक्ससको उत्तरी शहर डेन्टनमा पनि नेपाली समुदायले अाउँदो अक्टोबर २६ तारिख विहीबार भव्य रूपमा मनाउने तयारी गरेका छन् । डेन्टनस्थित नर्थलेक पार्क लेकमा विहीबार साँझ सूर्यास्त तथा शुक्रबार सूर्योदयको समयमा छठपर्व मनाउन भव्य तयारी…