धेरै गायक गायिकाहरुको मनमा बस्न सफल एउटा नाम हो सुभाष प्रधान। बिगत ९ बर्ष देखि नेपाली कलाकारहरुको सांगीतिक गतिबिधिलाई सफल बनाउन यी व्यक्ति फेरी पनि खुशीले हर्सित छन्। यस मानेमा नेपाल आइडलका दाबेदार तथा हुन्हार गायक निशान भट्टराईको सन्दर्भ जोड्दै छु। अरुको खुशीमा सधै रमाउन खोज्ने सुभाष यति बेला निशानको सफलता र प्रगतिमा एउटा मेरुदण्ड…