यी हुन् अमेरिकामा बसोबासका निम्ति उत्कृष्ठ सिटीहरू

हिमालयखवर संवाददाता ड्यालस (अमेरिका) - अमेरिकामा बसोबासका लागि सबैभन्दा उपयुक्त ठाउँ कहाँ होला ?    विशेषगरि अवअागन्तुक धेरै नेपालीहरूले राख्ने जिज्ञासा हो यो । रोजगारीको अवसर, स्वास्थ, शिक्षा, यातायात, पुर्वाधारका हिसाबले सुबिधा सम्पन्न स्थानहरू नेपाली र अधिकांश अाप्रवासीले हेर्ने तथ्यहरू हुन् ।   हुनतः अमेरिकाका सबै ठाउँमा पूर्वाधारहरू पुगेका हुन्छन् । कुनै पनि ठाउँ पूर्वाधारका…