कलाकार डिना बाङदेलको निधन

वासिङटन डिसी (अमेरिका– ख्यातीप्राप्त नेपाली कलाकार डा. डिना बाङदेलको मंगलबार अमेरिकाको भर्जिनियामा निधन भएको छ ।    कलाकार लैनसिंह बाङदेलकी एकमात्र छोरी डिना दुई साता अघि शल्यकृयाको लागि अस्पताल भर्ना भएकी थिइन् । उनी कतारस्थित एक विश्वविद्यालयमा कला विभागकी निर्देशक थिइन् ।   उनी हिमाली, नेपाली तथा बौद्ध कलाका लागि ख्यातिप्राप्त थिइन् । नेपालबाट चोरी…