इन्द्रेणी सांस्कृतिक संघ द्वारा ‘कलाकार सम्मान तथा साँस्कृतिक साँझ’

हिमालयखवर संवाददाता ड्यालस (टेक्सस) - इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा आइतबार "इन्द्रेणी कलाकार सम्मान तथा साँस्कृतिक साँझ" कार्यक्रम सम्पन्न भयो।    संघको कार्यकारिणी समितिको दुइ बर्षे कार्यकाल सम्पन्न हुन लागेको लागेको हुँदा गत दुई वर्षको अवधिमा सहयोग गर्ने कलाकारहरू तथा इन्द्रेणीले आयोजना गरेको तीज, दशैँ तिहार देउसी भैलो कार्यक्रममा सहयोग गर्ने कलाकारहरू को समेत सम्मान गरिएको…