हिमालयखवर संवाददाता अमेरिका- “हामीले फेक न्यूज, चुनावमा विदेशी हस्तक्षेप, व्यक्तिगत विवरणको गोप्यताजस्ता पक्षलाई रोक्न नसक्नु गल्ती भयो, यो मेरो गल्ती हो आई एम सरी मैले फेसबुक सुरु गरेको हुँ, म यो चलाउँछु र यहाँ जे भयो म यसका लागि जिम्मेवार छु, फेक न्यूज, चुनावमा विदेशी हस्तक्षेप, व्यक्तिगत विवरणको गोप्यता खरिद विक्रीजस्ता समाजलाई हानी हुने काम…