काठमाडौँ । विदेश गएरमात्रै आर्थिक उन्नति हुन्छ भन्ने गलत मानसिकताका कारण प्रायःजसो नेपालीहरु अवसरको खोजीमा दिन प्रतिदिन परदेश हान्निने गर्छन् । अधिकांश नेपाली युवाहरु विदेश पलायन हुनेक्रम जारी नै छ । तर, चलचित्र निर्माता लेखबहादर पुन ‘डेनिम’मात्र यस्ता अपवाद हुन्, जसले लाहुरे परम्परालाई तोड्दै स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने दृढ विश्वासकासाथ नेपाली चलचित्र…