- नातिबाबु भट्ट कोलोराडो (अमेरिका)- नेपाली र नेपालीभाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको चौथो दिनसम्म झण्डै ३ लाख ६० हजार डलर सहयोग संकलन भएको छ । नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघसंस्था र समाजसेवीहरुको आयोजनामा गत आईतबार देखी…