लसएन्जल्स(अमेरिका)- नेपाल अमेरिका एकता समाजले परम्परागत रूपमा मनाउँदै आएको नेपाली महिला दिदीबहिनीहरूको महान् चाँड हरितालिका तीज पर्व यो वर्ष पनि गत सेप्टेम्बर १ शनिवार बेलुकी “Tara Himalayan cuisine” artesia लसएन्जल्समा भव्य रूपमा सम्पन्न भएको छ । विगतका वर्ष हरुमा झैँ यो वर्ष पनि साङ्गीतिक प्रस्तुतिका साथ तीजको दर खान र छम छम नाचेर तीज…