अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिमा अमेरिकाबाट निरौला

हिमालयखबर संबाददादा -  अमेरिका। हिन्दु धर्मसंस्कृतिका चाडपर्वका विषयमा अमेरिकामा सधैँभरि हुने गरेको विवाद अब समाधानको बाटोमा अघि बढेको छ ।   नेपालभन्दा बाहिर हिन्दु ज्योतिषीहरुलाई समेत समावेश गरेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति गठन भएको छ । विदेशमा बसेका नेपालीले विधि अनुसार चाडपर्व मनाउन सकुन भन्ने उद्धेश्य लिएर यस निर्णय समिति गठन भएको हो । यो…