लवक(टेक्सस)- अमेरिकाका विभिन्न शहरहरूमा होली पर्व मनाउनेक्रममा टेक्सासको लवक शहरमा पनि यहॉका नेपालीहरूले होली उत्सव मनाएका छन् । होलीपर्वको पूर्व सन्ध्यामा यहॉस्थित टेक्सास टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पहलमा होजेज पार्कमा उनीहरू जम्मा भई आज आईतबारका उक्त पर्व मनाएका हुन् । जीवनलाई सप्तरंगी वनाउदै उत्साह एवं हर्षोल्लासमय वनाउने उद्देश्यले यो पर्व मनाउने गरिन्छ । …