‘गोपी’ को असफलता जिम्मेवारी बिपिनले लिए

नायक विपिन कार्कीले चलचित्र ‘गोपी’ असफलताको जिम्मेवारी लिएका छन् । विपिन यो चलचित्रमा अन्तिम समयमा आएर जोडिएका थिए ।   बलिउड सुपरस्टार आमिरले आफ्नो फिल्मको असफलताको जिम्मेवारी लिने तयार रहेको बताएपछि यसले नेपाली फिल्म क्षेत्रमा पनि बहस जन्मायो । अभिनेता विपिन कार्कीले भने गएको हप्ता प्रदर्शनमा आएको फिल्म ‘गोपी’ को असफलताको सम्पूर्ण जिम्मेवारी लिन तयार…