एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनील साहद्वारा आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा (भिडियो सहित)

टेक्सास - गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल साहले आगामी २०१९ /०२१ कार्यकालका लागि अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । शनिवार टेक्सास राज्यको ड्यालास शहरमा एक औपचारिक उमेद्वारी घोषणा कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो।     नौ हजार सदस्य रहेको एनआरएन अमेरिकाको आगामी अध्यक्षका लागि औपचारिक उमेद्वारी घोषणा गर्ने कार्य…