कोमल वली केन्द्रिय राजनीतिमा प्रवेश

राप्रपा छाडेर नेकपा एमाले (हाल नेकपा) प्रवेश गरेकी उनी अहिले राष्ट्रियसभा सांसदकी सदस्य बनेकी छिन् ।   राष्ट्रिय सभाको सभासद् भएपछि उनी अहिले राजनीतिमा बढी सक्रिय भएकी हुन्  तर, उनले गायिका मात्र नभएर, एउटा चलचित्रमा मुख्य नायिकाको भूमिका पनि निर्वाहा गरेकी थिइन् । कोमलले अभिनय गरेको चलचित्रको नाम थियो, ‘राजनीति’ ।।    राजनीतिबाट नै देश…