तल्लो बाटो हुँदै अमेरिका आउनेमाथि थप कडाइ

हिमालयखवर संवाददाता अमेरिका- दलालको विश्वासमा तल्लो बाटो अर्थात मध्ये अमेरिकी देशको बाटो हुँदै अमेरिका छिर्न प्रयास नगर्नुनै बेस । दलालको विश्वासमा पर्दा धन र ज्यान दुवैको जोखिममा परिने छ । अहिले यही देशमा पनि थप कडाई गरिएको छ ।   मेक्सिको लगायत मध्ये अमेरिकी देशहरुले अमेरिका छिर्ने उद्देश्यले आउने आप्रावसीलाई कडाई गर्न थालेका छन् ।…