अमेरिका– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नवनिर्वाचित अध्यक्ष सुनिल साह लगायत टीमलाइ नेपाल अमेरिका पत्रकार संघ(नेजा) ले बधाइ ज्ञापन गरेको छ । नेजाले सोमबार विज्ञप्ती जारी गर्दै अध्यक्ष साहको कार्यकालमा दुइ संस्थाबीच संबन्ध अझ प्रगाढ र मजवुत हुने अपेक्षा राखेको छ । नेजा महासचिव किरण मरहट्ठाद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘सामुदायिक पत्रकारिता मार्फत अमेरिकी…