क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प

काठमाडौं । दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन् । मानिसहरूमा भूकम्पका त्रास कायमै छ ।   उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो । अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका छन् ।   अमेरिकाको स्वतन्त्रता दिवसको दिन…