चितवनका डा. धरेल क्यानडामा उत्कृष्ट आप्रवासी

क्यानडा । अमेरिकासँग जोडिएको क्यानडाको उत्कृष्ट आप्रवासीमा नेपालीमुलका डा. तुल्सी धरेल पर्न सफल भएको छ ।    झण्डै दुइ दशकदेखि क्यानडामा रहेर शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा कृयाशील डा. धरेल उत्कृष्ट आप्रवासीमा पर्न सफल हुनुभएको हो । विभिन्न देशबाट क्यानडामा पुगेर बसोबास गर्दै आएका आप्रवासीहरुमध्येबाट छनौट गरेर २५ जनालाई प्रदान गरिने यो अवार्ड प्राप्त गर्नेमा यो…