सप्ताहव्यापी महापुराण सुरु (फोटो / भिडियो सहित)

हिमालयखबर संबाददादा- ड्यालस (टेक्सस) ।  भरखरै स्थापना भएको पृथ्बीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सप्ताहव्यापी महापुराण सोमबारदेखि सुरु हुने भएको छ ।    महापुराणको पूर्बसन्ध्यामा आइतबार अर्भिङको पशुपतिनाथ तथा बुद्ध मन्दिरबाट कलशयात्रा सहितको ¥याली निस्किएको छ । त्यस अवसरमा पञ्चैबाजा सहितको कलात्मक कलश बोकेका सयौँ महिला तथा पुरुषहरुले मन्दिर परिक्रमा गरेका थिए ।   …