प्याब्सनका सल्लाहकार महर्जनको कोरोना संक्रमणबाट निधन

काठमाडौँ । ‘‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ?’’ कोरोनाको महामारी सुरु भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आव्हान गर्ने शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला आज कोरानाबाट पराजित भएको छ ।    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष एवं…