भारतमा एकैदिन करिब ९६ हजार सङ्क्रमित थपिए

नयाँदिल्ली । कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकैदिन झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् । एकैदिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।  पछिल्लो विवरणअनुसार गत २४ घन्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् ।  योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको संख्या…