बर्दिया । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई हराउँदै बर्दिया क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रतिनिधिसभाको उम्मेदवार सञ्जय गौतम विजयी भएका छन् । संजय गौतम ४४ हजार ८ सय २६ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी बामदेव गौतमले ४४ हजार ७६ मत ल्याए । सिञ्चाइमन्त्रीसमेत सञ्जय गौतमसँग पराजित हुने…