प्रधानमन्त्री देउवाको दोस्रो ह्याट्रिक

डडेल्धुरा । देशभरबाट लोकतान्त्रिक गठबन्धनले पराजय भोग्दै गर्दा डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् । यो उनको दोस्रो ह्याट्रिक हो ।    प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी भएका हुन् । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी भएका हुन् ।   उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले…