चितवनमा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

हिमालय खबर,  चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली लाइसेन्स बनाउने कार्यमा सक्रिय रहेको अभियोगमा १० जना गिरोहलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नमस्ते स्टेशनरी सेन्टर शहिदचोक, नारायणगढबाट पसल सञ्चालक दिलीप श्रेष्ठसहित अन्य ६ जनालाई पक्राउ गरेको छ । यस्तै एटुजेड प्रिन्टिङ एण्ड ग्राफिक सेन्टरका सञ्चालक धर्मपाल विकसहित अन्य २ जनालाई नियन्त्रणमा लिइएको छ । पसलहरुबाट…