राष्ट्रपतिबाट नुवाकोटमा भएको क्षतिकोअवलोकन

  नुवाकोट । राष्ट्रपति डा रामवरण यादवले भूकम्पबाट वैशाख १२ तथा त्यसपछि नुवाकोटमा पुगेको क्षतिको स्थलगत अवलोकन गर्नुभयो ।    हेलिकोप्टरबाट गृहमन्त्री र दलका नेतासहित आउनुभएका राष्ट्रपतिले भूकम्पबाट क्षति पुगेका विभिन्न स्थानको अवलोकन गर्दै सबै नेपाली एकताबद्ध भएर विपत्तिको सामना गर्नुपर्ने बताउनुभयो ।    राष्ट्रपति यादवले भूकम्पले क्षति पु¥याएका भौतिक संरचनालाई अवसरका रूपमा लिँदै सरकारले…