ललितपुर । गत वैशाख १२, १३ र २९ गते गएको विनासकारी भूकम्पका कारण ८२ जना बालबालिकाले बाबुआमा गुमाउनु परेको छ । भूकम्प प्रभावित जिल्ला धादिङ, नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, ललितपुर र भक्तपुरलगायत १४ जिल्लामा ८२ जनाले बाबुआमा दुवै गुमाएका छन, भने २८६ जनाले आमा मात्र गुमाएका र ४२७ जनाले बाबु गुमाएका छन् । …