भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले भूकम्पपछि धरासायी भएको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी मुलुकलाई आफ्ना देशका नागरिक पठाइदिन आग्रह गर्नुभएको छ । नेपाल पर्यटन बोर्ड, पुरातत्व विभाग र भक्तपुर नगरपालिकाले आज भक्तपुरको दरबार क्षेत्रमा आयोजना गरेको विश्व सम्पदा सूचीमा रहेका सम्पदाको पुनः सुचारु कार्यक्रममा बोल्दै उहाँले विदेशी राष्ट्रलाई आफ्ना…