नारायणी नदीमा आत्महत्या गर्न खोज्नेको सकुशल उद्धार

चितवन । नारायणी नदीमा हामफालेर आत्महत्या गर्न खोजेका एक युवालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।    बाग्लुङ, गल्कोट–२ घर भई भरतपुर उपमहानगरपालिका–१ स्थित रामपुरमा स्वर्गाद्वारी तन्दुरी रेष्टुरेण्ट चलाउँदै आएका ३७ वर्षीय टेकबहादुर विकलाई बिहीबार १:३० बजेक नारायणी पुलमुनिबाट उद्धार गरिएको हो ।    पारिवारिक समस्याका कारण आत्महत्या गर्न पुलबाट हामफालेका विकलाई सशस्त्र प्रहरी…