सवारी दुर्घटनामा तीनजनाको मृत्यु

नवलपरासी । नवलपरासीको दुम्किबासमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार गएराति नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ५१५५ नम्बरको बसले ठक्कर दिँदा नाम थर नखुलेको एकजना पुरुषको ज्यान गएको हो । अन्दाजी ३५ वर्षीया पुरुष स्थानीय गाउँघरमा मागेर खाने गरेका पुरुषको उपचारका लागि चोरमारा…