भूकम्पपछि न घर न जमिन, पीडित परिवार मर्माहत

काठमाडौँ । तारकेश्वर नगरपालिका–१७ फुटुङका रूकु परियारले राहतका नाममा अहिलेसम्म एक पाथी चामल मात्र पाउनुभएको छ ।    “यहाँ नेवार, ब्राह्मण र क्षेत्रीलगायत अन्य समुदायको समेत बसोबास छ, अन्य समुदायलाई सरकार र विभिन्न सङ्घसंस्थाले समेत राहत दिएका छन्, तर हामी १४ घर दलित समुदायलाई कसैले पनि केही दिएको छैन” – परियारले गुनासो गर्नुभयो ।  …