मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा कायम रहेको छ । एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । जिल्लाको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ, सुर्खाङ, घमी, मुक्तिनाथ, कागवेनी, झोङलगायतका गाविसमा अझै यस्तो संस्कृति यथावत् रहेको पाइएको छ । हिमाली भू–भागमा खाद्यान्न उत्पादन कम हुने भएकाले सम्पत्ति…