काठमाडौं, १ भदौ– एकिकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले आजको विशेष समितिको बैठकलाई पुच्छर छिर्यो हात्ती अड्क्यो भनेका छन् ।
राजनीतिक सहमति तथा संवाद समितिका सभापति समेत रहेका भट्टराईले सहमतिको प्रयास जति गरे पनि सहमति नभइरहेको बताएका छन् ।
उनले आज सामाजीक सञ्जाल फेसबुकमा स्टाट्स राख्दै यस्तो कुरा बताएका हुन् ।
हेर्नुहोस्, उनको फेसबुक स्टाट्स

प्रतिक्रिया