चितवन । भरतपुरको कैलाशनगरमा रहेको निजी १० बिघा जग्गामा गोरखाबाट आएका भूकम्पपीडितले धमाधम टहरा बनाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षका नेकपा माओवादीले जग्गा कब्जा गरेर भूकम्पपीडित राखेको भन्दै विरोध पनि सुरू भएको छ । यो अवस्था आउनुमा जग्गाको स्वामित्वका विषयमा दाजु भाइबीचको घरायसी झगडा कारक देखिएको छ । घरायसी झगडा चन्द माओवादीसमक्ष पुगेपछि…