त्रिपुराकोट (डोल्पा । डोल्पा जिल्ला क्षेत्रफलको दृष्टिले नेपालकै सबैभन्दा ठूलो जिल्ला भए तापनि यो जिल्लाको जनसङ्ख्या भने ३६ हजारको हाराहारीमा मात्रै छ । विकासको मुख्य आधार मानिने सडक यातायातको सुविधा डोल्पासम्म पुगेको छैन । राज्यको विकट कर्णाली अञ्चलकै महाविकट डोल्पा जिल्लामा १५ श्ययाको एउटा जिल्ला अस्पताल, २१ वटा उपस्वास्थ्य चौकी र दुई वटा स्वास्थ्य…