काठमाडौंँ-सरकारले करिब १० हजार ७८ श्रमजीवी पत्रकारको दुर्घटना बिमा आगामी कात्तिक महिनादेखि गरिदिने भएको छ ।नेपाल पत्रकार महासङ्ले उपलब्ध गराएको तथ्याङ्कलाई आधार मान्दा सो सङ्ख्या दुर्घटना बिमाका लागि योग्य मानिएको सूचना विभागले जनाएको छ । दुर्घटना बिमाको रकम रु पाँच लाख कायम गरिएको छ । बिमाका लागि सरकारले रु तीन लाख ७५ हजार र…