रौटहट, भदौ ८- गौरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा प्रहरीको गोलि एक जनाको मृत्यु भएको छ। झडपमा परी मठिया-६ मौलिया टोलका राजकिशोर ठाकुरको मृत्यु भएको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ताले बताए। सदरमुकाम गौरलाई दंगाग्रस्त क्षेत्र घोषणा गरे पनि प्रदर्शनकारीले मंगलबार त्यसको अवज्ञा गरी ढंगामुडा गर्नथालेपछि प्रहरीले गोली चलाएको हो। पिठ्युँमा गोली लागि घाइते…