चितवन । चितवन प्रशासनले आन्दोलनमा होमिएका सबैलाई संयमित भई आन्दोलन गर्न अनुरोध गरेको छ । प्रशासन कार्यालयमा मंगलबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले शान्तिपूर्ण रुपमा माग राख्न पाउने अधिकार भए पनि हिंसात्मक रुप नदिन सबैमा अनुरोध गर्नुभयो । ‘आफ्नो जायज माग राखौं, संयमित भई अघि बढौं’–प्रजिअ सिंहले भन्नुभयो ।…