काबुल, २४ भदौ । अफगानिस्तानका विभिन्न भू–भागमा यहाँका राष्ट्रिय सेनाको सञ्जालले गत दुई दिनभित्र गरेको आतङककारीविरुद्धकोे कारबाहीमा ९४ जना आतङ्ककारी मारिएको जनाइएको छ । सोही अवधिका छुट्टाछुट्टै ती आक्रमणहरूमा परी १२ जना सेनाले पनि ज्यान गुमाएका जानाइएको छ । अफगान गृह मन्त्रालयले विहीबार सार्वजनिक गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । तालिवान आतङ्ककारीहरूका विरुद्धमा गत ४८…