वीरगञ्ज । पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा पत्रकार राम सर्राफको घरमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय उपाध्यक्ष सर्राफ द हिमालयन टाइम्सका पर्सा संवाददाता एवम् अनलाइन यात्रा डेलीका संचालक पनि हुन् । वीरगन्ज–१२ रानीघाटस्थित सर्राफको घरमा आइतबार राति सवा नौ बजे अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको हो ।…