डा सुवेदीलाई नागरिक सरोकार मञ्चको सम्मान

चितवन । साइबर सुरक्षामा विद्यावारिधि गर्ने पहिलो नेपाली डा रामहरि सुवेदीलाई पश्चिमचितवनको नागरिक सरोकार मञ्चले बधाई तथा सम्मान गरेको छ ।    चित्रवन नगरवासी तथा चितवनकै गरिमाको रुपमा उनलाई सम्मान गरिएको मञ्चले जनाएको छ । नागरिक सरोकार मञ्चले आयोजना गरेको बधाई तथा सम्मानसँगै अभिमुखीकरण कार्यक्रममा साइबर सुरक्षामा पछाडी रहेको नेपालको विकासमा डा. सुवेदीले प्रभावकारी रुपमा…