संविधान पारितपछि शीर्ष नेता र सभामुखले के भने ?

काठमाडौँ । नेपालको नयाँ संविधान आजको संविधानसभा बैठकबाट पारित भएपछि प्रमुख दलका शीर्ष नेताले यस घटनालाई ऐतिहासिक भन्दै अब मुलुकमा स्थिरता र समृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।    दीपावली गरौँ  : प्रधानमन्त्री बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली जनताको २००७ सालदेखिको सपना पूरा भएको बताउनुभयो ।    सङ्क्षिप्त प्रतिक्रिया…