नरेन्द्र मोदीका विशेष दूत शुक्रबार नेपाल आउँदै

गणतन्त्र नेपालको संविधान पारित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना दूत बनाएर शुक्रबार विदेश सचिवलाई नेपाल पठाउँदैछन् ।   मोदीले विदेश सचिव सुभ्रमन्यम जयशंकरलाई दूत बनाएर नेपाल पठाउन लागेका हुन् । मोदीका विशेष दूत बनेर जयशंकर शुक्रबार बिहान ९ बजे काठमाडौं उत्रँदैछन् ।   उनले शुक्रबारै राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र सबै…