नेपाल

आईतबार मध्यरातमा नेपालको मध्यभागका भूकम्पको झड्का

आईतबार मध्यरातमा नेपालको मध्यभागका भूकम्पको झड्का


आईतबार राती ११ बजेर ५४ मिनेट जाँदा गोरखालाई केन्द्रबिन्दू बनाएर भूकम्पको झड्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रमा रेकर्ड भए अनुसार गोरखालाई केन्द्रबिन्दू बनाएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। 
 
भूकम्प मापन केन्द्रमा रेकर्ड हुनु अगाडी नै मध्य रातमा चितवन, नवलपरासी, गोरखा, अर्घाखाँची, धादिङ्गमा भूकम्पको शक्तिशाली झड्का महशुस भएको भन्दै स्थानीयवासी घरबाहिर निस्किएका थिए ।  

शेयर गर्नुहोस:

0
Shares